Notice


Important Notice

NMSRA APP को LOGIN USER I'D र PASSWORD लिनको लागी निम्न प्रकृया पुरा गर्नुपर्नेछ।।
1)LEAVY नतिरेका साथीहरुले चाडो भन्दा चाडो LEAVY बुझाईदिनु होला ।। 
2)विराटनगर युनिटका सबै सदश्य साथीहरुले आफ्नो VALID EMAIL ADDRESS र PHONE NO. अफिसमा टिपाईदिनु होला ।।
*photo, email address र phone no. Nmsrabiratnagar को messenger मा हाल्दा पनि हुन्छ।।