Notice


कल कार्ड सम्बन्धि अन्यन्तै जरुरी सूचना

आदरणीय सदस्य ज्यूहरू

हाम्रो सदस्यहरुको बारम्बार आएको सुझाव एवं सल्लाहा अनुसार मिति २०८०/५/५ मंगलबारका दिन देखी लागु हुने गरी डा. नविन कुमार कर्ण ज्यू को कल गर्दा अनिवार्य रुपमा संस्थाको App प्रयोग गरी दैनिक ८ जनाको दरले मंगलबार देखी शुक्रबार सम्म Advance Ortho Clinic मा हुने जानकारी गराइन्छ ।

दिपेन्द्र कार्की

सचिव

NMSRA BIRATNAGAR