Notice


कल कार्ड सम्बन्धि सूचना

 

आदरणीय सदस्य ज्यूहरू

 

डा. रमेश कुमार चौरासियाको सुझाव एवं सल्लाहा अनुसार मिति २०८०/९/२ सोमबारका दिन देखी लागु हुने गरी डा. रमेश कुमार चौरासिया ज्यू को कल गर्दा अनिवार्य रुपमा संस्थाको App प्रयोग गरी हरेक सोमबार देखी शुक्रबार सम्म दैनिक १० जनाको १२-१ बजेको समयमा कल हुने जानकारी गराइन्छ ।

दिपेन्द्र कार्की

सचिव

NMSRA BIRATNAGAR