Notice


Notice for NMSRA day

सुचना! सुचना! सुचना!! 
नेपाल औषधि तथा विक्रि प्रतिनिधि संघ(NMSRA) को ४९औ स्थापना दिवस (NMSRA DAY) को अबसरमा यस युनिट NMSRA BIRATNAGAR ले आयोजना गर्ने NMSRA DAY CELEBRATION कार्यक्रम भव्यताका साथ सफल बनाउन यहाहरुको अनिवार्य उपस्थितको लागी हार्दिक अनुरोध गर्दछौ।। साथै उक्त उत्सवको दिन कम्पनीको कुनै पनि कामहरु नगर्ने नगराउनुहुन संबन्धीत सबैलाई यसै सुचना मार्फत जानकारी गराईन्छ।। 
कार्यक्रम :- NMSRA DAY CELEBRATION 
मिती :- २०७५/०४/२९ गते मंगलवार 
स्थान :- NMSRA OFFICE
समय :- विहान ८ बजे
#नोट :- NMSRA T_SHIRT हुनेहरुले अनिवार्य लगाएर आउनुहोला है।।