Notice


appointment

सूचना सूचना सूचना 
____________________
आज मिति २०७६ असार १६ गतेका दिनदेखी वरिष्ठ फिजिसियन डाक्टर मनोज ठाकुर र वरिष्ठ छाला रोग बिसेसज्ञ डा. अभि नारायण घिमिरे को भिजीट को ब्यवस्था यश NMSRA बिराटनगर को कल कार्ड मार्फत हुने जानकारी गराइन्छ । तसर्थ सम्पुर्ण सदस्यसाथीहरू मा एप एवं अफिस मा सम्पर्क गरेर भिजीट गर्न गराउन अनुरोध गरिन्छ ।।
१) डा. मनोज ठाकुर (फिजिसियन) 
आइतबार देखि शुक्रबार, ८ कल प्रतेक दिन !!
२) डा. अभि नारायण घिमिरे (छाला रोग विशेषज्ञ)
सोमबार देखि बिहिवार, ५ कल प्रतेक दिन !!