Notice


convention

सूचना सूचना सूचना 


 हामो गौरबशाली सस्था NMSRA बिराटनगर को २४औ इकाई अधिबेशन यहि २०७६ मंसिर २१ गते शनिबारका दिन गर्ने निर्णय भयेको जानकारी गराउदै संबंधित सबै सदस्यता लिन अनि नवीकरण गर्न बाकी रहनु भएका साथिहरु लाई यथाशीघ्र सदस्यता लिन अनि नवीकरण गर्न गराउन यहि सूचना मार्फत जानकारी गराइन्छ । सदस्यता लिने अनि नवीकरण गर्ने अन्तिम मिति २०७६ कार्तिक ३० गते सम्म मात्र रहेको जानकारी गराइन्छ । उक्त मिति पछि कुनै पनि बहानामा सदस्यता नवीकरण नगरिने र सदस्य नहुनेले अधिबेशनको कुनै पनि प्रक्रियामा सहभागी हुन नपाइने हुदा यथाशीघ्र संबंधित सबैले समयमानै आफ्नो सदस्यता नवीकरण गर्न गराउन अनुरोध गरिन्छ ।

धन्यवाद 

भवदीय 

NMSRA बिराटनगर इकाइ