Notice


Dashain celebrtion

आदरणिय सदस्यज्यूहरू,
हिन्दुहरुको माहान चाड विजय दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा यही शुक्रबार मिति २०७६/०६/१७ (2019/10/4) गतेको दिन शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरीएको हुदां यस बिराटनगर ईकाईसंग आवद्ध सम्पूर्ण सदस्य ज्यूहरू, कार्य समिति सदस्य ज्यू , सल्लाहकार ज्यूहरू तथा केन्द्रीय कार्यसमिति सदस्य ज्यूहरूलाई यसै सूचना मार्फत अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु।

स्थान:- NMSRA OFFICE
समय:- विहान 8:30 बाट (sharp)