आदरणीय सदस्य ज्यूहरू
हाम्रो सदस्यहरुको बारम्बार आएको सुझाव एवं सल्लाहा अनुसार मिति २०८०/५/४ सोमबारका दिन देखी लागु हुने गरी डा. प्रशान्त साह ज्यू को कल गर्दा अनिवार्य रुपमा संस्थाको App प्रयोग गरी हरेक सोमबार र बुधबार १५/१५ जनाको दरले बिरामी हेरी सके पछिको समयमा कल हुने जानकारी गराइन्छ ।
दिपेन्द्र कार्की
सचिव
NMSRA BIRATNAGAR